रास्वपा र थारुहट अभियन्ताबीच ९ बुँदे सहमति : टीकापुर घटनालाई राजनीतिक आन्दोलन स्वीकार्नेदेखि ‘थारु संरक्षित क्षेत्र’ सम्म
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व एवं थरुहट/थारुवान अभियन्ताहरूबीच भएको पार्टी समायोजनसँगै ९ बुँदे सहमति भएको छ।

