१० औं राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी तयारीमा लाग्न निर्देशन
कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धेरै पदक जित्ने गरी १० औं राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् ।
कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धेरै पदक जित्ने गरी १० औं राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् ।
मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी शीर्ष स्थानमा छ।
मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेशस्तरीय लिग कम नकआउट कबड्डी प्रतियोगिता सुरु भएको छ।