२१ असार २०८१ शुक्रबार
image/svg+xml

अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ :अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्