७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार आज पनि घटेको हो।

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ५३ हजार पुग्यो

अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

उच्च विन्दुमा पुगेको सुनको मूल्य तीन सय रूपैयाँले घट्यो

आइतबार प्रतितोला तीन हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै १ लाख ५२ हजार ६ सय पुग्यो

गत शुक्रबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो।

बिहीबार सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

ताेलामा १५ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ तोकेको छ।

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ तोकिएको छ।

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

बिहीबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चार सयले बढ्यो सुनकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्