अनुमति नलिइ यार्सागुम्बा सङ्कलन गर्ने चार जना पक्राउ
म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
खेल भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समयअनुसारअपराह्न ४:१५ बजे सुरु हुनेछ।
लमजुङको दोर्दी गाउँपालिका–७ दारिमबोटमा गुडिरहेको अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।
उनले आफू लाउलाउ खाउखाउको उमेरमै आमा बन्नु परेको सम्झिँदै भनिन्, ‘१५ वर्षमा बिहे भयो अनि आमा बनिहालेँ। अहिले पाठेघरमा घाउ छ। उपचार गर्न पैसा छैन।’
समाचारको सारांश अमेरिकी सङ्गीत जगत्का चर्चित गायक तथा दुई पटकका ग्रामी अवार्ड विजेता पिबो ब्रायसनको ७५ वर्षको उमेरमा निधन भएको छ।
बाह्र वर्षअघि अवसरको खोजीमा टक्सार छाडेर काठमाडौं गएका सुजन उदासले सोचेका थिएनन्, फेरि गाउँमै फर्किएर व्यवसाय सञ्चालन गर्नुपर्ला भनेर।
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
थाई राजपत्रमा बुधबार प्रकाशित आदेशअनुसार राजा महा वजिरालोङ्कोर्नले थाक्सिनमाथि लागू रहेको प्रोबेसन अवधि समाप्त गर्ने निर्णय गरेका हुन्।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई पूर्ण व्यावसायिक, जनमुखी र इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
सोल्टीका अनुसार रिसोर्टले विश्वस्तरीय आतिथ्य सेवा, प्राकृतिक सौन्दर्य र स्वास्थ्य–केन्द्रित पर्यटन अनुभवलाई एकै स्थानमा समेट्ने लक्ष्य राखेको छ।
यस अफरअन्तर्गत २ हजार ८२५ रूपैयाँ पर्ने वाइफाई ६ ओएनयु जडान शुल्क नलाग्ने र केवल १ हजार डिपोजिट मात्र लाग्नेछ।
कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रिय सभाको बुधबारको बैठक स्थगित भएको छ।
अविरल वर्षासँगै आएको बाढीले बगाएको सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित प्राथमिक विद्यालयको पक्की भवन बनेको हो।
पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि पोखरा–दुबई उडानको सम्भाव्यता अध्ययन गरिरहेको फ्लाई दुबईको टिमले पोखरासँगको भेटघाटलाई तिब्र बनाएको छ। फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसम्म सिधा उडानको तयारी गरेको हो।
भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको उल्लेख गरेका छन्।