कक्षा आरम्भको ९० दिनमा परीक्षा, ९० दिनमै नतिजा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक सत्र २०८१ देखि कार्यान्वयन हुने गरी नयाँ शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक सत्र २०८१ देखि कार्यान्वयन हुने गरी नयाँ शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ।
समस्या मात्र होइन इच्छाशक्ति बलियो भए यही प्रणालीबाट समाधानका उपाय पनि निस्कन्छ भन्ने उदाहरण त्रिभुवन विश्वविद्यालयले दिएको छ।
सर्वोच्च अदालतले प्रज्ञा प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालयलाई व्याकरणको नियम परिवर्तन गर्ने क्षेत्राधिकार नरहेको ठहर गरेको छ।