१९ असार २०८१ बुधबार
image/svg+xml

आइसिसी विश्वकप क्रिकेट लिग–२ः नामिबियामाथि नेदरल्यान्ड्सको शानदार जित

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा १२४ रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले जम्मा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

नेदरल्यान्ड्ससमक्ष नामिबियाद्वारा १२४ रनको लक्ष्य प्रस्तुत

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गर्ने निम्तो पाएको नामिबियाले खराब प्रदर्शन गर्दैै जम्मा १२३ रन बनाउन सक्यो।

नेदरल्यान्ड्सविरुद्ध नामिबियाको कमजोर प्रदर्शन, ६ विकेट गुमाएर ४० रन कटायो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशिय क्रिकेट अन्तर्गत आज नामिबियाले खराब प्रदर्शन गरिरहेको छ।

त्रिदेशिय क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सले जित्यो टस, नामिबिया ब्याटिङ्गमा

हालसम्मको अवस्थामा नामिबियाले ७ ओभरको खेल सकिँदा बिना कुनै विकेटको क्षतिमा २० रन बनाएको छ।

सस्तैमा समेटियो नेदरल्यान्ड, नेपाललाई १३८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई १३७ रनमा रोकेर सामान्य लक्ष्य पाएको छ।

नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ।

पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ।

दीपेन्द्र टिममा फर्किए, देव खनाललाई मौका

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आज नेपालले दोस्रो खेल बलियो नेदरल्यान्डसँग खेल्दै छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ः नामिबियासँग नेपाल ४ विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाँसग पराजित भएको छ।

नेपाललाई दोस्रो सफलता, ललितले लिए दुवै विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिताको दोस्रो इनिङमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ, १३२ रनमा अलआउट

नामिबियाका कप्तान जेरहार्ड एरासमसले बिहान टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। उनको निर्णय पहिलो बलबाटै सहि साबित हुनपुग्यो।

भिमको संघर्ष अन्त्य, नेपाललाई सातौं झट्का

सामून्नेबाट धमाधम नगन्य योगदानसहित विकेट गुमिरहेका थियो। अर्को ‘इन्ड’बाट भिम सार्कीको संघर्ष भने जारी थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्