२३ चैत्र २०८१ शनिबार
image/svg+xml ११:३५ पूर्वाह्न

तीनकुने घटनाबारे संसदमा बहस गर्न दलहरुलाई सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले तीनकुनेमा शुक्रबार भएको घटनामाथि संसदमा बहस गर्न दलहरुलाई आग्रह गरेका छन् ।

झापालाई पूर्वी नेपालको खेलकुदको केन्द्र बनाउन मेरो प्रयत्न गर्ने रहनेछ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले झापालाई पूर्वी नेपालको खेलकुदको केन्द्र बनाउन मेरो प्रयत्न गर्ने बताएका छन्।

महाशिवरात्रि पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

सधै‌ हिउँले ढाक्ने माछापुच्छ्रे कालापत्थर जस्तो देख्दा दुःख लाग्छ : सभामुख घिमिरे

सभामुख घिमिरेले जलवायु परिवर्तनले गर्दा कतिपय ठाउँमा पानीका मुहान सुकेका र खानेपानीकै अभावमा मानिसहरुले थातथलो छाड्नु परेको उल्लेख गरे ।

विपिन जोशीको रिहाइका लागि सभामुखले लेखे साउदी संसद्‍का अध्यक्षलाई पत्र

सभामुख घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिनको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।

सभामुखसँग इजरायली राजदूतले भने: विपिन जोशीलाई सकुशल फर्काउन प्रयास गरिरहेका छौँ

भेटमा राजदूत श्मुलिक आरी बासले नेपाली युवा विपिन जोशीलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताए। उनले जोशीलाई रिहाइ गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिनुपर्ने धारणा राखे।

प्रतिनिधिसभाको बैठक सुरुमै रास्वपाको अवरोध

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अवरोध गरेको छ।

सभामुखलाई भेट्न पुगे रवि, निलम्बन फुकुवाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्।

'भूमिसम्बन्धी समस्या सरकार र आयोगले समाधान गर्नुपर्छ'

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकमा देखिएका भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार र भूमि आयोगले यथासक्य चाँडो समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

कुरानले पनि समाज र मानव जातिको समृद्धिका लागि प्रेरणा दिन्छ : सभामुख घिमिरे

सभमुख देवराज घिमिरेले कुरान वाचन प्रतियोगिताले शिक्षाको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

संसद् सेवा दिवस : राष्ट्रिय सभाविरुद्ध प्रतिनिधि सभाको १३ गोल

प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाको टिमको नेतृत्व अध्यक्ष नारायण दाहालले गरेका थिए ।

सभामुख घिमिरे स्वदेश फिर्ता, कम्बोडिया भ्रमण फलदायी रहेको दाबी

पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे गत शुक्रबार कम्बोडिया प्रस्थान गरेका थिए।

सभामुख घिमिरेले भेटे कम्बोडियन समकक्षी

सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख

सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि संसदीय समितिका सभापतिहरूसँग आज छलफल गर्न लागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्