ऐतिहासिक सहलेस फूलबारी संरक्षणमा सक्रियता
सिरहाको लहान नगरपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीको संरक्षण तथा विकासमा जोड दिइएको छ।
सिरहाको लहान नगरपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीको संरक्षण तथा विकासमा जोड दिइएको छ।
सरकारले राखेको वर्षभरि (२०२२) को विदेशी पाहुना आगमनको लक्ष्य नाघेको छ। कोरोना भाइरस संक्रमण पछिको यो वर्ष सरकारले वर्षभरिमा पाँचलाख विदेशी पर्यटक भित्रिने अनुमान गरेको थियो। तर, वर्षभरिमा हवाई माध्यममार्फत नेपाल भित्रिने विदेशीको संख्या ६ लाख १४ हजार १ सय ४८ पुगेको पर्यटन बोर्डको तथ्यांक छ।
सन् २०२२ मा ६ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल भ्रमणका लागि आएका पर्यटकको संख्याको आधारमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिएका छन्।
अंग्रेजी नयाँवर्ष २०२३ को स्वागतार्थ शनिबारको रात पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड रातभर झुम्यो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले पोखरामा आयोजना गरेको सडक महोत्सवमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक होमिएका थिए।
ढोरपाटन जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर। यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली बिलकुलै फरक छ।
आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका रकम सङ्कलन बढ्दै गएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए।
व्यापार नभएकै कारण दुई वर्षदेखि रोकिएको ठमेलको पर्यटन व्यवसाय र त्यसमा आबद्ध व्यक्तिहरूको आर्थिक क्रियाकलाप असाध्यै अप्ठ्यारो अवस्थामा गुज्रिएको उनको भनाइ छ।
बारका कर्मचारी यतिबेला अति नै व्यस्त छन्। कारण–राती अबेरसम्म विश्वकप फुटबलका खेल हेर्न आएका पाहुनाका लागि खानपिन र बस्ने सिट व्यवस्थापन गर्दै कर्मचारीलाई भ्याई न भ्याई हुन्छ।
पोखरामा साहसिक गतिविधि रुचाउने पर्यटकका लागि फरकफरक प्रडक्ट छन्। तिनैमा मिसिन आइपुगेको छ, एटिभि (अल टेरेन भेइकल)। झट्ट हेर्दा मोटरसाइकल चलाएजस्तो देखिएपनि एटिभी चारपांग्रे सवारी हो। पोखराले साहसिक गतिविधि रुचाउने पर्यटनका लागि पहिलोपटक यो साधनलाई प्रयोगमा ल्याएको छ।
पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो।
पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ साधारणसभा पर्यटकीय केन्द्र तातोपानीमा सम्पन्न भएको छ।
पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
एघार महिना (२०२२ को जनवरी–नोभेम्बर) अवधिमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या झन्डै साढे पाँचलाख पुगेको छ। पर्यटनको मूख्य सिजन मानिने नोभेम्बर महिनामा मात्र नेपालमा ७२ हजार ६ सय ५३ जना विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ। यी सबै विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका पाहुना हुन्।
पछिल्लो समय कपुचे ताल र कोरी जाने पर्यटकको संख्या ह्वातै बढ्दा सिकलेस प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ।