१५ असार २०८३ सोमबार
image/svg+xml

युद्ध रोक्ने तयारीमा अमेरिका–इरान, चाँडै वार्ता हुने

मध्यपूर्व युद्ध अन्त्य गर्नका लागि वार्तालाई जारी गर्ने एक अमेरिकी अधिकारीले जानकारी दिए।

फोहर र दुर्गन्ध हटेपछि चिटिक्क बन्यो नयाँ बसपार्क

कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ।

सांसदका काम जनताले नियालिरहेका हुन्छन्, जिम्मेवार बनौं : सभामुख

सभामुख अर्यालले सांसदका काम, व्यवहार र शैली जनताले नियालिरहने हुँदा आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्र चुनौतीपूर्ण बनेको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड दिएका छन्।

रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक

नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।

फिफा विश्वकप : भिएआरका पाँच विवादास्पद निर्णय, जसले जित–हारको समीकरण बदल्यो

विश्वकप २०२६ को समूह चरणमा रेफ्री र भिएआरका केही निर्णयले ठूलो विवाद सिर्जना गरेका छन्।

नेपालकै शक्तिशाली TVS Apache RTR 160 4V सार्वजनिक, प्रविधि र रेसिङ प्रदर्शनमा नयाँ मापदण्ड

काठमाडौँको सतुंगलमा आयोजित एक विशेष कार्यक्रमका बिच यो नेपालकै सबैभन्दा शक्तिशाली १६० सीसी बाइक बजारमा ल्याइएको हो।

साम्राज्यवादविरुद्ध बहुध्रुवीय विश्व

अमेरिका र इजरायलले गतवर्ष फेब्रुअरी २८ बाट थालेको इरान आक्रमण अहिले ६० दिने युद्धविराम भन्दै युद्धवार्ता, शक्ति सञ्चय र कूटनीतिक युद्ध चलिरहेको छ।

लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन

औषधि व्यवस्था विभागले रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन रहेको पुष्टि गरेको छ।

‘जलाकी’ को प्रदर्शन मिति घोषणा

चलचित्र ‘जलाकी’ को प्रदर्शन मिति घोषणा भएको छ। सोमबार शुभ अवसरमा चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको छ।

किसानलाई करोडौं अनुदान होइन मल, बीउ र उचित मूल्य देउ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले किसानलाई सरकारले करोडौं अनुदान नभइ मल, बीउ र उत्पादनमा उचित मूल्य दिन माग गरेका छन्।

उदयपुरमा जंगली हात्ती आतंक : ११ घर भत्किँदा १६ लाख बढी क्षति

गएको ४८ घण्टायता उदयपुरमा जंगली हात्ती गाउँ छिरेर ११ घर भत्काएर जनजीवन आतंकित पार्दै लाखौँको धनमाल क्षति गरेको छ।

नीतिगत विचलनदेखि कठघरासम्म अर्थमन्त्रीहरू

नेपालको राजनीतिमा गृह र अर्थ मन्त्रालयलाई सबैभन्दा शक्तिशाली र आकर्षक मानिन्छ। तर देशको ढुकुटी चलाउने र वित्तीय नीति तय गर्ने अर्थ मन्त्रालयको इतिहास र वर्तमान केलाउने हो भने एउटा दुःखद चित्र देखा पर्छ।

जगदुल्ला जलविद्युत् परियोजना : कर्णालीको आर्थिक गतिविधि विस्तारको आधार

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाको विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक–सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्