१९ मंसिर २०८१ बुधबार
image/svg+xml

नेताहरूले स्व.ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक राजनीतिक नेताहरूले पूर्व सभामुख स्व।दमननाथ ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी रहेको बताएका छन्।

स्व.ढुंगाना संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्ति: मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मी

मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पूर्व सभामुख स्व। दमननाथ ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रुपमा आफूले लिएको बताएका छन्।

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। ढुंगानाका छोराहरू निमेष र निशेषले दिवंगत पितालाई दागबत्ती दिए।

स्व. ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्ने कुरा स्थापित गराउनु भयो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्व.दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्ने कुरा स्थापित गराउनु भएको बताएका छन्।

स्व. ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा चिन्नेछन्: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्व दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गर्नु भएको बताएका छन्।

सत्ता खेलोफड्कोमा प्रभावहीन संसद्

असार १६ गते बसेको प्रनिधिसभा बैठकमा १७९ सांसद मात्र उपस्थित थिए, जुन दिन बजेट आश्रित तीन विधेयक पारित गर्ने महत्त्वपूर्ण कार्यसूची थियो।

शान्ति प्रक्रियामा ढुङ्गाना र तुलाधरको योगदान बिर्सन नसकिने

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्