४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’

खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन्।

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानमा लाग्नेछुः मन्त्री यादव

नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताएका छन्।

मेलम्ची खानेपानी आयोजनाको हेड बक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउने

मेलम्ची खानेपानी आयोजनाको हेड बक्स सारेपछि मात्रै काठमाडौं उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ ।

मेलम्चीको पानी बन्द गर्ने मिति तोकेका छैनौँ :निर्देशक लामिछाने

मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौँ पठाइने भएको छ। मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको छ।

‘ठूलो वर्षा भएमा मेलम्ची खानेपानी बन्द गरिने’

मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्