१३ माघ २०८१ आइतबार
image/svg+xml

त्रिविको समस्या पहिचान गरी समाधानसहितको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री ओलीले आफूलाई विश्वविद्यालयबाट व्यक्तिगतरुपमा लिनुदिनु केही नभएको स्पष्ट गर्दै त्रिविको विकास, रक्षा, प्रवर्द्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउन सबैलाई आग्रह गरे ।

सात बुँदे माग अघि सार्दै त्रिवि कर्मचारीहरू आन्दोलित

सेवा सुविधा लगायतका ७ बुँदे माग अघि सार्दै त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले उपकुलपति कार्यालयसहित देशभरका क्याम्पस अगाडि मंगलबार बिहान धर्ना दिए।

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु, नौ देशका वैज्ञानिक सहभागी

नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सह आयोजनामा सम्मेलन सुरु भएको हो । सम्मेलनमा विज्ञान, प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने भएको छ।

प्रधानमन्त्रीलाई सुमनाको प्रश्न: कार्यकर्ता रिझाउन त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम कार्यकर्ता रिझाउन रोकेको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छिन्।

त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले थाल्यो काम

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले काम सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्