वर्षमा दुई पटक मात्र खुल्ने भक्तपुरको केदारनाथ मन्दिर तीजमा पहिलो पटक खुला
वर्षको दुई दिन मात्र खुल्ने भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर इतिहासमै पहिलो पटक हरितालिका तीजको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको छ।
वर्षको दुई दिन मात्र खुल्ने भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर इतिहासमै पहिलो पटक हरितालिका तीजको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको छ।
हरितालिका तीजका दिन भगवान् शिवको पूजाआराधना गर्न पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।
सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको भन्दै सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीको गाडीलाई नै कारबाही गरिएको छ।
अविवाहित महिलाले राम्रो पति पाउने तथा विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायुको कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ।
बैठकले विशेष महाधिवेशनपछि गठन भएको कार्यसम्पादन समितिले गरेका निर्णयलाई समेत मान्यता नदिने निर्णय गरेको नेताहरूले बताएका छन्।
मन्त्रालयका अनुसार सोमबार बिहान ९ बजेसम्म कोषमा कुल १३ अर्ब ५८ करोड १५ लाख २४ हजार ७८३ रुपैयाँ मौज्दात रहेको छ।
पक्राउ पर्नेमा पाँचथरको फिदिम–३ घर भई काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन्।
पुस्तकमा देहेडू जात्रा, कुमाल समुदायको जीवनशैली, वंशावली, सामाजिक जीवन, धार्मिक विश्वास, संस्कार तथा स्थानीय लोककथालाई विभिन्न प्रसङ्ग र स्थलगत अध्ययनका आधारमा प्रस्तुत गरिएको छ।
नेपालमा काम गर्दाको अनुभव आफ्नो करियरकै सबैभन्दा कठिन अवस्थामध्ये एक भएको उनले बताए। साँघुरा पहाडी क्षेत्रमा हेलिकोप्टरसमेत अवतरण गर्न नसक्ने भएकाले उद्धार टोलीलाई हेलिकोप्टरबाटै ओर्लिनुपर्ने अवस्था रहेको उनले सुनाए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२-८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन गरेको छ।
प्रेमको पूजा तपस्या र आराधना तीज पर्व, धर्म, कर्म, ध्यान र भक्ति उपासना तीज पर्व। जोगाउँदै परम्परा जागरण गीत घन्काउने, नारीहरूको आत्मसम्मान हो गहना तीज पर्व।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३६५ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।
नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा दुई हजार ४५० टन धानमा क्षति पुगेको छ। लिखुमा २३० हेक्टर प्रभावित हुँदा ८०५ टन धान र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको छ।
गीतकार चन्द्र जयपाल चाम्लिङलाई सर्वोत्कृष्ट गीतकार र मेघराज रानाहोँछालाई सर्वोत्कृष्ट गायक अवार्ड अर्पिएकाे छ।