सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ। हिजो मङ्गलबारको तुलनामा सुन तोलामा एक हजारले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ।
स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ। हिजो मङ्गलबारको तुलनामा सुन तोलामा एक हजारले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
अस्पतालमा दैनिक करिब ३०० बिरामी किमोका लागि सेवा लिन आउने भए पनि करिब २०० जनालाई मात्र किमो दिन सकिएको छ।
‘सिन्दुरे जात्रा’ चलचित्रको छायांकन सकिएको छ। पहिलो र दोस्रो चरण गरेर भएको सिनेमाको छायांकन मंगलबार सकिएको हो।
जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२। ८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार साउन १३, १४ र १५ गतेसम्म कांग्रेसको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइनेछ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन्।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले सुनसरी लगायतका क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सामाजिक सद्भाव र संयम कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।
द्रव्य प्रोडक्सनको व्यानरमा हास्य फिल्म ‘फलानो ढिस्कानो’निर्माण हुने भएको छ।
हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले बताएका छन्।
तौलिहवा बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ।
सुर्खेतदेखि अछामतर्फ जाँदै गरेको ३०७२ नम्बरको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका १ स्थित मैनखोलामा बुधबार बिहान दुर्घटना भएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटना लगायतका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न गरेका छन्।
नेपालको विकास साझेदार तथा हरेक वर्ष अर्बौं रुपैयाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरूले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा यहाँका गैरसरकारी संस्था (एनजिओ) छनोट गर्दा बिचौलिया हाबी भएको पाइएको छ।