२० आश्विन २०८१ आइतबार
image/svg+xml

यो सरकार बिचौलियाले बनाएको पुष्टि भयोः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन् ।

विचार मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री भएकाले गभर्नरले मौद्रिक नीति खुकुलो ल्याए: पूर्वमन्त्री पुन

पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकका गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको देखिएको बताएका छन्।

प्रधानमन्त्री ओलीको जवाफमा माओवादी नेता वर्षमानको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आपत्ति जनाएका छन्।

अपारदर्शी ढंगले बनेका प्रधानमन्त्रीप्रति विश्वास छैनः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका सांसद बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफ्नो पार्टीको विश्वास नभएको बताएका छन्।

निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’ मा राख्नुपर्छः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन्।

बिदा हुँदै अर्थमन्त्रीले भनेः चार महिनामा आशा जगाउने काम गरेको छु

मन्त्रालयका कर्मचारीले आइतबार आफ्नो बिदाइका लागि आयोजना गरेको कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको बताए।

संसदमा प्रधानमन्त्रीले दुई दल किन मिल्नुभयो भन्नी प्रश्न गर्न खोज्नुभएको हो: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन्।

कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन्।

आफ्नै स्रोत नभएका स्थानीय तहलाई सतप्रतिशत समानिकरण अनुदान दिन्छौंः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आफ्नै स्रोत नभएका स्थानीय तहहरुलाई समानिकरण अनुदान आगामी आर्थिक वर्षमा सतप्रतिशत बनाउने योजना रहेको बताएका छन्।

विश्व बैंकको आइडीए–२१ बैठक नेपालमा गर्न पाउनु ठूलो अवसर: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठकको समापन गरेका छन्।

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् ।

निर्धारित लक्ष्यको एक चौथाई श्रोत पनि जुटाउन नसक्नु गम्भीर विषयः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्न मातहत निकायलाई निर्देशन दिएका छन् ।

बजेटमा नयाँ व्यवस्था: अवैध व्यापार रोक्न बिजकमा एचएस कोड अनिवार्य

अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन्।

नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिवद्धता

अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन्। काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिन्छः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिने व्यवस्था गरिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्