छोरी शिक्षाबाट बालविवाह नियन्त्रण सम्भव छः मुख्यमन्त्री सिंह
गरिबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको भन्दै मुख्यमन्त्री सिंहले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे ।
गरिबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको भन्दै मुख्यमन्त्री सिंहले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा सञ्चालित २० वटा निजी अस्पतालको अनुगमन गरे। जसमध्ये १९ वटा अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइयो।
वीरगञ्जमा मधेशलाई १२९ रनमा अलआउट गर्दै आफ्नो पहिलो इनिङ्स थालेको पुलिसले दिनको खेलको समाप्तिमा ३ विकेट गुमाएर १७४ रन बनाएको छ । यो अवस्थामा पुलिस ४५ रनले अघि रहेको छ र उसँग अझै ७ विकेट बाँकी छ ।
मधेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेलको समाप्तिमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाएपछि खेल बराबरीमा सकिएको हो ।
जनकपुरमा जारी खेलमा दोस्रो इनिङ्समा मधेशले ९ विकेटको क्षतिमा २११ रनमा इनिङ्स डिक्लियर गरेपछि बागमतीले उक्त लक्ष्य पाएको हो ।
उसो त समग्र मधेस प्रदेशमै स्वास्थ्य अवस्था निकै कमजोर छ । त्यसमा पनि कुपोषणको अवस्था झनै खस्कदो अवस्थामा छ । अस्पतालको बालरोग विभागमा दैनिक १५० देखि २०० जना बिरामी आउँछन् । त्यसभित्र प्रत्येक १० मध्ये चारजनामा कुनै न कुनै प्रकारको कुपोषण सम्बन्धी समस्या देखिने गरेको छ ।
जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। कांग्रेसले अर्थसहित चार मन्त्रालय लिएर बिहीबार नै सरकारमा सहभागी हुने भएको छ।
मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.सोहन प्रसाद साहलाई नियुक्त भएका छन्।
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ । विहीबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको हो।
आगामी बिहीबारदेखि ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेलाको सरुवात गर्ने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।