७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

यती एअरलाइन्सको चार्टर फ्लाइट मार्फत् जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती नेपाल आउँदै

यती एअरलाइन्सका अनुसार उनलाई नेपाल ल्याउनका लागि एअरलाइन्सको जहाज आजै भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ ।

कास्कीमा असार एक गतेदेखि नदी तथा खानीजन्य सामाग्री उत्खननमा रोक

कास्कीका पाँचवटै पालिकामा असार एक गतेदेखि ३ महिनाका लागि नदी तथा खानीजन्य सामग्री उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो ।

स्वयंसेविकाको भत्तादेखि अस्पताल सुधारसम्म, स्वास्थ्यलाई प्राथमिकतामा राख्ने कोशी सरकारको संकेत

कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि गर्ने

‘बालविवाहको जड सम्बोधन गरौं, उमेर घटाउनु समाधान होइन’

नेपालमा विवाहको न्यूनतम उमेर २० वर्ष कायम गर्ने कि घटाएर १८ वर्ष बनाउने भन्ने विषयमा पछिल्ला वर्षहरूमा तीव्र बहस चलिरहेको छ।

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः पूर्वाधार विकास र सुशासन प्राथमिकतामा {पूर्णपाठ}

कोशी प्रदेशको आर्थिक वर्ष २०८३/०८४को नीति तथाकार्यक्रम सार्वजनिक गरिएको छ ।

विपक्षीले विरोध गर्दागर्दै पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

संसदमा प्रधानमन्त्रीको अनुपस्थितीमा प्रतिपक्षले विरोध गरिरहेको बेलामा अर्थमन्त्री डा स्वणिम वाग्ले मार्फत विधेयक पारित गर्न सभामुखले निर्देशन दिएका हुन्।

बजेटमा आठ पूर्वअर्थमन्त्रीको सुझाव : करदेखि खर्च कटौतीसम्म प्राथमिकतामा

छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधार, यथार्थपरक बजेट, सरकारी खर्च कटौती, निजी क्षेत्रको भूमिका र पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्दै फरक–फरक सुझाव प्रस्तुत गरेका थिए।

धार्मिक क्षेत्रको तीन सय मिटरसम्म मासु र मदिरा बेच्न रोक

बुढानीलकण्ठ नगरभित्र धार्मिक क्षेत्रको तीन सय मिटर क्षेत्रमा मदिरा तथा मासुजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।

खेलकुल क्षेत्रको विकास गर्न राज्य तत्पर: मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन्।

राज्यले खेलकुद क्षेत्रमा गर्नुपर्ने जति लगानी गर्न सकेको छैन: खेलकुदमन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राज्यले देशको खेलकुद क्षेत्रमा जति गर्नुपर्ने हो त्यति लगानी गर्न नसकेको बताएका छन् ।

लुम्बिनी प्रदेशको बजेट उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने भएको छ।

नागरिक दैनिकबाट गुणराज लुइँटेलको बिदाई

नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकको प्रधानसम्पादकबाट गुणराज लुइँटेललाई बिदाई गरिएको छ ।

जुम्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा

जिल्लाको एकमात्र चन्दननाथ नगरपालिका र सात गाउँपालिकाले राष्ट्रिय खोप निर्देशिकाअनुसार आवश्यक मापदण्ड पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्