६ श्रावण २०८३ बुधबार
image/svg+xml

बीपी स्मृति दिवसमा कांग्रेस संस्थापनइतर समूहको छुट्टै समारोह, ‘संवाद, सहमति र एकता’मा जोड

नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै स्मृति समारोह आयोजना गरेको छ।

युक्रेनी ड्रोन आक्रमणले रूसी गोदाम र तेल डिपोमा क्षति

किमले टेलिग्राममा लेखेकी छन्, ‘म तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु र हामी निश्चित रूपमा सबै आवश्यक सहयोग प्रदान गर्नेछौं।’ साथै उनले वाइल्डबेरीका साझेदारहरूलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरिन्।

हिटलरको जन्मस्थलमा प्रहरी कार्यालय सञ्चालन

ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको १७औँ शताब्दीको उक्त भवनको करिब दुई करोड युरो लागतमा पुनःनिर्माण गरिएको हो।

मापदण्डविपरीत कर्मचारी भर्ना गरेपछि ४४ लाख बढी खर्च अनियमित

भगवतीमाई गाउँपालिकाले प्रचलित कानुनी व्यवस्था विपरीत करारमा कर्मचारी नियुक्ति गरी लाखौं रुपैयाँ भुक्तानी गरेको पाइएको छ।

विराटनगरबाट पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ

विराटनगरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र विभिन्न लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

खाद्यको ताप्लेजुङ शाखाबाट गतवर्ष १ करोड ६ लाखभन्दा बढीको चामल बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ६ लाख ७३ हजार ५७५ रुपैयाँ बराबरको चामल बिक्री गरेको छ।

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा न्युजिल्यान्ड विजयी

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा न्युजिल्यान्ड विजयी भएको छ। बुधबार बिहान भएको पाँचौ तथा अन्तिम खेलमा २ विकेटको जित निकाल्दै किबिज टोलीले शृंखला ३-२ ले जितेको हो।

भारतमा सीजेपीको विरोध जारी, दिल्लीका १६ मेट्रो स्टेशनहरू बन्द

सुरक्षा कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसनले १६ मेट्रो स्टेशनहरू बन्द गरेको छ।

नेपाल एभरेस्ट फिल्म फेस्टिभलका विजेता सम्मानित

समारोहमा नेपाल–चीन चलचित्र सहकार्यलाई सुदृढ बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई पनि विशेष सम्मान गरिएको थियो।

अक्सिजनको अभावले पानी ट्याङ्कीभित्र निसासिएर दुई जनाको मृत्यु

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका १५ का ३५ वर्षीय घनश्याम गिरी र ३६ वर्षीय कमल गिरी रहेका छन्।

युक्रेनी सेनामा नेतृत्व परिवर्तन : ड्रापती नयाँ सेना प्रमुख नियुक्त

पछिल्लो समय रक्षामन्त्री पदबाट हटाइएका मिखाइलो फेडोरोभले ड्रापतीको नियुक्तिको स्वागत गर्दै यसलाई ‘ताजा हावा र नयाँ आशाको झोंका’ भनेका छन्।

रूसको वाइल्डबेरीजका गोदाममा युक्रेनको ड्रोन आक्रमण, १० जना घाइते

क्रास्नोडार र स्ताभ्रोपोल क्षेत्रमा रहेका कम्पनीका लजिस्टिक्स हबहरू रातभर गरिएको ड्रोन आक्रमणको निशानामा परेका हुन्।

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी कम्तिमा १३ जनाको मृत्यु भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्