१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बाढीपहिरोका कारण मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन्।

मध्यपहाडी राजमार्गको ठाउँ–ठाउँमा पहिरो, सडक अवरुद्ध

लगातारको वर्षाका कारण मध्यपहाडी राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्