४ वैशाख २०८२ बिहीबार
image/svg+xml १६:२५ अपराह्न

भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्।

अख्तियार र भ्रष्टाचार विधेयकलाई सँगसँगै टुंगो लगाइने

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेका भ्रष्टाचार नियन्त्रणसम्बन्धी दुईवटा विधेयक भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक र अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकलाई सँगसँगै टुंगो लगाउने तयारी गरिएको छ।

प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती भयो: रक्षा मन्त्री राई

रक्षा मन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानवीय क्षति भएको बताएका छन् ।

अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारी निलम्बन हुनुपर्छ: प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारीहरू निलम्बित हुनुपर्ने बताएका छन्।

भ्रष्टाचार मुद्दाको हदम्यादमा आयोगको कुनै धारणा छैन : प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको मुद्दामा हदम्यादको विषयमा आयोगको कुनै धारणा नरहेको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी,तीन जना मन्त्रीहरु उपस्थित

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी रहेको छ । बैठकमा तीन जना मन्त्रीहरु उपस्थित भएका छन् ।

राज्य व्यवस्था समितिमा शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल जारी

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा तीन जना मन्त्रीहरु उपस्थित भएका छन्।

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्