अर्जेन्टिनासँग सामना गर्न तयार छौं : प्रशिक्षक टुचेल
इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले अर्जेन्टिनाविरुद्धको खेलमा टोलीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन निकाल्ने बताएका छन्।
इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले अर्जेन्टिनाविरुद्धको खेलमा टोलीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन निकाल्ने बताएका छन्।
कलाकार लुनिभा तुलाधरले बाल्यकालमा आफूमाथि भएका यौन दुर्व्यवहारबारे बेलेकी छन्।
यसले नेपाल, स्कटल्यान्ड, नामिबिया, अमेरिका जस्ता उदीयमान क्रिकेट राष्ट्रहरूलाई विश्वकपको दोस्रो चरणमा पुग्ने सम्भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार र यसको नेतृत्वले विगत ३५ वर्षमा देशमा केही प्रगति नै नभएको भाष्य निर्माण गर्न योजनाबद्ध रूपमा लागिपरेको बताएका छन्।
काठमाडौं उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटका तार व्यवस्थापनलाई निश्चित समय सीमाभित्र टुङ्गोमा पुर्याउन सरकारले सक्रियता बढाएको छ।
प्रयोगमा नरहेका केबल तत्काल हटाउन निर्देशन दिँदै त्यसका लागि आवश्यक सहयोग कुन निकायबाट चाहिन्छ वा कसले सहयोग नगरेको हो भन्ने स्पष्ट जानकारी मन्त्रालयलाई गराउन सुझाएका छन् ।
असार मसान्तको दबाब हटेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले लगातार दोस्रो दिन पनि हरियाली कायम गरेको छ।
इलामका सांसद निष्कल राईले जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन् ।
कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन्।
राष्ट्रिय सभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ।
इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रमा लिएको छ ।
इजिप्टविरुद्धको राउन्ड अफ १६ खेलमा देखिएको विवादास्पद नतिजापछि इजिप्टका म्यानेजर होसम हसनले खेललाई 'अन्यायपूर्ण' भनेका थिए।
यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ।
ताप्लेजुङका उत्तरी हिमाली बस्ती घुन्सा, फले, ग्याब्ला, सेकाथुम र सोक्लिमामा ट्राभल डेन्टल क्याम्प सम्पन्न भएको छ।
विश्व अहिले कृतिम बुद्धिमत्ता (एआई) को तीव्र परिवर्तनको युगमा छ। शिक्षा, स्वास्थ्य, उद्योग, अनुसन्धानदेखि दैनिक जीवनसम्म यसको प्रभाव विस्तार हुँदै गएको छ।