४ चैत्र २०८२ बुधबार
image/svg+xml

सबैको सहयोगले निर्वाचन शान्तिपूर्ण सम्पन्न: प्रधानमन्त्री कार्की

उनले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएकी हुन्।

सांसदलाई रवि लामिछानेको आग्रह: रास्वपाको “नयाँ राजनीतिक संस्कार” कमजोर हुनु हुँदैन

लामिछानेले विशेष रूपमा “मन्त्री बन्ने आशामा गरिने मध्यस्थता, चलखेल र शक्ति सन्तुलनको खेल” प्रति लक्षित गर्दै यस्तो गतिविधिमा नलाग्न चेतावनी दिए।

निजी क्षेत्रलाई निर्धक्कसँग काम गर्ने वातावरण बनाउछौं : सभापति लामिछाने

उनले देशमा थिती बसाल्ने संकल्प लिएकाले निजी क्षेत्रलाई निर्धक्कसँग काम गर्ने वातावरण बनाउने नीति अवलम्बन गर्ने बताए।

प्रधानमन्त्रीले दिइन् नेकपालाई धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिएकी छन्।

किन गएको थियो हेलिकोप्टर खोटाङ?

काठमाडौँदेखि केपिलासगढी आएको एयर डाइनास्टिको हेलिकप्टर केपिलासगढी–२ बासबेनीमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा चालक दलका सदस्य घाइते भएको गाउँपालिका उपाध्यक्ष गुरुराज राईले जानकारी दिए।

पार्टीबाट को मन्त्री बन्छ टुंगो लागेको छैन : सभापति लामिछाने

उनले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको भन्दै यसबारेमा जथाभावी बोल्दै नहिँड्न सबैसँग आग्रह गरे।

विचौलियाको एक कप चिया खानुअघि शहीदका परिवार सम्झनु : रवि लामिछाने

लामिछानेले पार्टीमाथि लागेको अराजकताको आरोप हटाउने गरी काम गर्न पनि सांसदहरूलाई निर्देशन दिएका छन्।

हेलिकप्टर दुर्घटना अपडेट : घाइतेको ह्याम्स अस्पतालमा उपचार हुँदै

होलिकप्टर दुर्घटना हुँदा घाइते भएका एक जना र पाइलटलाई अर्को हेलिकप्टरबाट उद्दार गरेर काठमाडौं ल्याइएको हाे।

पार्टीमा राई-लिम्बू समुदायको प्रतिनिधित्व नभएपछि रास्वपा सभापति लामिछानेले मागे माफी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा राई–लिम्बू समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको भन्दै माफी मागेका छन्।

देशको संविधान, संसदको नियमावली र पार्टीको विधान मानेर अघि बढ्नुपर्छ : सभापति लामिछाने

व्यक्तिको चाहनाभन्दा पनि देशको आवश्यकता अनुसार काम गर्नुपर्ने उनको भनाइ छ।

किन विवादमा परे अभिनेता विक्की कौशल?

उनले स्टेजमा दर्शकसँग कुराकानी गर्दै आफ्नो चर्चित ‘हाउ इज द जोश?’ शैलीमा दर्शकसँग संवाद गरेका थिए।

द्वन्द्वका कारण विस्थापन र भोकमरी बढ्दैः संयुक्त राष्ट्रसङ्घ

मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ।

यो देश अहिले पनि नबने कहिल्यै बन्दैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले यो देश अहिले पनि नबने कहिल्यै नबन्ने बताएका छन्।

दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार

खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्