११ मंसिर २०८१ मंगलबार
image/svg+xml

धवलागिरी आयुर्वेद औषधालयको स्तरोन्नति

गण्डकी प्रदेश सरकारले धवलागिरी आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ।

पाँचजना रुसी आरोहीको शव एक सातादेखि धौलागिरी हिमालमै,मौसमका कारण ल्याउन कठिनाइ

प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए।

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन्।

७ हजार १ सय मिटर माथि भेटिएको थियो रुसी आरोहीको शव

धौलागिरि हिमालको आरोहणको क्रममा आइतबारदेखि हराइरहेका पाँच रुसी पर्वतारोही मगंलबार बिहान मृत भेटिएका छन्।

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन्।

रङ लगाउन सिक्दै धौलागिरि माविका विद्यार्थी

बेनी नगरपालिका– ४ सिंगास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्