८ पुस २०८१ सोमबार
image/svg+xml

काठमाडौं महानगरको कार्यालय नजिकै सडक भासिएपछि आवागमन ठप्प

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक गएराति भासिएको महानगर प्रहरीले बताएको छ।

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियाे जनही एक लाख

‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरले जनही १ लाख रुपैयाँसहित सम्मान गरेको छ।

निरन्तरको वर्षाले उपत्यकाबासीलाई सास्ती (तस्बिरसहित)

काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेपछि जनजीवन प्रभावित बनेको छ। दैनिक कामकाजमा हिँडेकाहरूलाई पानीका कारण सास्ती भोग्नु परिरहेको छ।

बालेनलाई पूर्वमेयर विद्यासुन्दरको चेतावनीः गुण्डागर्दी सह्य हुन्न!

काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले वर्तमान मेयर बालेन्द्र साहलाई नगरप्रहरीको आडमा गुण्डागर्दी गरेको आरोप लगाएका छन् ।

यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही

काठमाडौँ उपत्यकामा यान्त्रिक अवस्था ठीक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन ।प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आए पनि यो क्रम नरोकिएको पाइएको हो ।

बाढी र डुबान : काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार

मंगलबार रातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ।

प्रधानमन्त्रीले भने: धरहरा काठमाडौं महानगरको होइन्,आम्दानीको स्रोत बनाउन सकिन्छ

मंगलबार मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको र त्यसलाई आम्दानीको स्रोत बनाउन सकिने बताएका हुन्।

काठमाडौं उपत्यकामा पोलियोविरुद्धको खोप अभियान भोलिसम्म जारी रहने

काठमाडौं उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियानको भोलिसम्म जारी रहने भएको छ।

२ हजार ८५९ जना विद्यार्थीले पाए काठमाडौं महानगरको छात्रवृत्ति

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यकाः दुर्घटना र मानवीय क्षति घट्यो

काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।

दुर्घटनामा परेका विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ।

काठमाडौंमा दैनिक १३ जोडीको सम्बन्ध विच्छेद

देशभरिका जिल्ला अदालतमध्ये सबैभन्दा धेरै मुद्दा पर्ने काठमाडौंमा एक वर्षमा दैनिक सरदर १३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्।

काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्धको खोप अभियान सुरु हुँदै

राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिएपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गरेको हो।

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा

काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

न्युरोड ‘ब्याटल’ मा बालेन किन ‘ब्याक’ ?

काठमाडौं महानगरपालिका र न्युरोड क्षेत्रका बासिन्दाबिच मंसिर २ गतेसम्म न्युरोड क्षत्रेमा कुनै निर्माण सम्बन्धी काम सहमति भएको छ। जसले न्युरोड क्षेत्रको विवाद तत्कालका लागि साम्य हुने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्