२१ असार २०८१ शुक्रबार
image/svg+xml

स्कुलको भौतिक संरचना शैक्षिक प्रयोजनका लागि मात्र, महानगरले खालि गरायो ३७ स्कुलको सटर

मंगलबारसम्म महानगरले पहिचान गरेको सटर भएका ३७ स्कुलका ३ सयभन्दा बढी सटरहरु बन्द गरेको महानगरका मेयर बालेन शाहका शिक्षा सल्लाहाकार सस्मीत पोखरेलले बताए।

एमाले काठमाडौंको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

नेपाल कम्युनिष्ट पार्टी एमाले० काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

पुरस्कार दिन यशस्वी प्रज्ञाप्रतिष्ठानले मगायाे पुस्तक

यशस्वी पुस्तक पुरस्कार २०८१ का लागि पुस्तक पठाउन सबै लेखक तथा प्रकाशकहरूलाई यशस्वी प्रज्ञाप्रतिष्ठानले अनुरोध गरेको छ ।

महानगरका कर्मचारीलाई थरीथरीका भत्ता

काठमाडौं महानगरपालिकाले बागमती प्रदेश सरकारले बनाएको कानुनलाई समेत बेवास्ता गर्दै महानगरमा कार्यरत कर्मचारीहरूलाई विभिन्न थरीका भत्ता दिने गरेको छ।

सटर खाली गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिन भित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौंसहित तराईमा फेरि बढ्यो तापक्रम, आइतवार सबैभन्दा धेरै गर्मी धनगढीमा

मौसम पूर्वानुमा महाशाखाले काठमाडौं उपत्यकासहित देशका तराई भू–भागमा तापक्रम बढ्दै गएकाले गर्मीबाट जोगिन आग्रह गरेको छ।

काठमाडौं महानगरले मागेको भन्दा कम आए आर्किटेक्ट इञ्जिनियर

काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ।

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो।

कानुन संकायका पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरूको जोड

कानुन संकायका पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

न्युरोडमा बालेनलाई कांग्रेसको साथ

बैठकमा कांग्रेसका सांसद्हरुले मेयर बालेनले गरेको काम ठिक भएको र उनलाई काम गर्न दिनुपर्ने बताएका हुन्। बैठकमा बोल्दै क्रांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा सडक पेटी बढाउनु जरुरी रहेको र मेयर बालेनले गरेको काम ठिक रहेको बताए।

छात्रवृत्ति नदिने निजी विद्यालयलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

१५ दिन भित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न अस्पतालहरूलाई महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरूलाई आफ्नै फार्मेसी सञ्चालन गर्न आग्रह गरेको छ।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन् ।

योगेशले बालेनलाई भनेः आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्नुस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्