बूढीगण्डकी बाढी : उद्धार तथा राहतमा जुट्न झलनाथ खनालको अपिल
खनालले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्।
खनालले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्।
बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण भएपछि रसुवामा यातायात सञ्चालन भएको हो।
समस्याग्रस्त सहकारीका बचतकर्तालाई आफ्नो मागदाबी विवरण सच्याउन तथा मोबाइल नम्बर अद्यावधिक गर्न सरकारले कार्तिक मसान्तसम्मको समय दिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढीको जोखिमबारे दुई पटक एसएमएस पठाएर सर्वसाधारणलाई सचेत गराइएको थियो।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा क्यानडाविरुद्ध नेपालले सुस्त सुरुवात गरेको छ।
छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक घाइते भएका छन्।
बेनी—जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
कर्णालीकै प्रसिद्ध यी दुई मन्दिरमा नयाँ लिंगो प्रतिस्थापन भएपछि मात्रै जुम्लीहरूले घरघरमा घटस्थापना गर्छन्।
वीरगञ्जस्थित माईस्थान मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। नवरात्र प्रारम्भ भएसँगै यहाँका शक्तिपीठमा पूजार्चना गर्नेको चहलपहल बढेको छ।
ककरोच जनता पार्टी (सीजेपी) ले मतदाता नामावलीको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै ज्ञानेश कुमारको राजीनामा माग गरेको छ।
उनका अनुसार बाढी बेनीघाट आसपास पुगेको छ भने थप तीनदेखि चार घण्टामा चितवन पुग्ने अनुमान छ।
२३ घण्टा हिरासतमा राखेपछि दिल्ली प्रहरीले आइतबार कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीप्केलाई रिहा गरेको छ।
बालचित्रकथामा कथाकार प्रजापतिले सामाजिकीकरणमा बाजे र नाति पुस्ता बीचको सम्बन्धको महत्त्व देखाउन खोजेका छन्।
नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी समाचारलाई प्रोत्साहन गर्ने उद्देश्यले रु १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ।
बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने भएको छ।