६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

सरकारका गलत कदमको विरोधसहित माओवादी केन्द्रले खबरदारी सभा गर्ने

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउने उदेश्यका साथ पार्टीले खबरदारी सभा गर्ने भएकाले तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन दिए।

संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेनः प्रमुख सचेतक पाण्डे

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्