३ श्रावण २०८३ आइतबार
image/svg+xml

एमाले कसैको सहारामा उभिने ‘लहरो’ होइन, आफैंमा बलियो ‘वृक्ष’ हो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अरू कसैको सहारामा मात्र उभिने ‘लहरो’ नभएको बताएका छन्।

विश्वकप फाइनलमा अर्जेन्टिनालाई नेतान्याहूको साथ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अर्जेन्टिना र स्पेनबिच हुने विश्वकप फाइनलमा अर्जेन्टिनालाई समर्थन गर्ने बताएका छन्।

डेस्कटप ब्राउजरमा चल्न थाल्यो फेसबुक

प्राविधिक अवरोधका कारण करिब डेढ घण्टा बन्द भएका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम आइतबार दिउँसो ३: २० बजेपछि पुनः सुचारु भएका छन्।

विश्वकपमा उपाधि चुम्न स्पेनको रणनीति कस्तो ?

स्पेनका प्रशिक्षकले आफूले पहिलो पटक युवा अवस्थामा खेलिरहेका मेस्सीलाई देखेको स्मरण गरे ।

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन्।

सरकारले स्वार्थअनुसार संविधान र कानुन बदल्न खोज्दैछ: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजेको आरोप लगाएका छन्।

कांग्रेसमा युवा सहभागिता अनिवार्य गराउने नीतिसहित पार्टीले काम गर्दैछ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको संगठनात्मक संरचनामा युवाको सहभागिता सुनिश्चित गर्न नयाँ व्यवस्था लागू गरिएको बताएका छन्।

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ।

इरानी राजदूत भन्छन् : अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्रै भयो

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरि मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वासिङ्टनको इच्छाशक्तिमा कमी रहेको आरोप लगाएका छन्।

विश्वभर फेसबुक र इन्स्टाग्राममा समस्या, हजारौं प्रयोगकर्ता प्रभावित

आइतबार विश्वभरका फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले सामाजिक सञ्जाल चलाउन समस्या भोगेका छन्।

आमिर खानको घर बाहिर सुरक्षा कडाइ

सामाजिक सञ्जालमा भाइरल भएको एक पोस्ट र भ्वाइस क्लिपको सत्यता पुष्टि गर्न प्रहरीले अनुसन्धान सुरु गरेको छ।

चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माणकाे घोषणा

नेपाली चलचित्र उद्योगमा अन्तर्राष्ट्रिय दृष्टिकोणसहित अर्को महत्वाकांक्षी परियोजनाको घोषणा गरिएको छ।

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी संयोजक दाहाल स्वदेश फिर्ता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा २७ करोड बढी राजस्व सङ्कलन

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ।

मैदानबाहिर पनि ‘सुपरस्टार’ एम्बाप्पे : विश्वकपसहित राष्ट्रिय जर्सीका सबै कमाइ समाजसेवामा

फुटबल मैदानमा आफ्नो गति र दक्षताले विपक्षी रक्षापंक्तिलाई ध्वस्त पार्ने फ्रान्सका कप्तान केलियन एम्बाप्पेले मैदानबाहिर पनि उत्तिकै प्रेरणादायी छवी बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्