७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चर्को विरोधपछि मन्त्री कुर्मीले दिए राजीनामा

लुम्बिनी प्रदेशका वन मन्त्री वाद शाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाएका हुन्।

अदालतले जेल पठायो, सांसद पुगेनन्

आइतबार नै पूर्वी रूकुम जिल्ला अदालतले सांसद धनबहादुर केसीलाई रुकुम पश्चिम कारागार पठाइएको भएपनि सोमबार दिउँसोसम्म केसी कारागार नगएको पाइएको छ।

मुख्यमन्त्रीको भ्रमणलाई लिएर पार्टीभित्रै विवाद

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको भ्रमणलाई लिएर पार्टीभित्रै विवाद उत्पन्न भएको छ।

सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई थप चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

अनुजालाई ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान

लुम्बिनी प्रदेशबाट यस वर्षको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ सर्वोत्कृष्ट लघु उद्यमी अनुजा सिंह राठौंरलाई प्रदान गरिएको छ ।

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन्।

कांग्रेसले मन्त्रीको नाम दिन नसक्दा लुम्बिनी सरकारले पाएन पूर्णता

कांग्रेसको भागमा परेको एउटा मन्त्रालयमा कसलाई पठाउने भन्ने बिषयमा कांग्रेस भित्र छलफल चलिरहेको छ। कांग्रेसले बाँकी एउटा मन्त्रालयमा पठाउने सांसदको नाम चयन गर्न नसक्दा पनि सरकारको पूर्णतामा ढिलाइ भएको बताइएको छ।

प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरियोः निःवर्तमान प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका निःवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरिएको बताएका छन्।

लुम्बिनी मुख्यमन्त्रीद्वारा खादामाला निषेध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुचनै टाँस गरेर खादा माला निषेध गरेका छन्।

लुम्बिनी प्रदेशमा ट्विस्ट: एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने चर्चा विपरीत एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री हुने भएका छन्।

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।

लुम्बिनी सरकार नेतृत्व गर्ने हतारमा एमाले

गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लगत्तै बनेको माओवादीसँगको अप्रत्याशित गठबन्धन लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता लीला गिरीका लागि फलिफाप बनिदियो। उनी निर्वाचन लगत्तै बनेको सरकारको नेतृत्वकर्ता बने।

एक युवा, पाँच बिरुवा अभियान शुभारम्भ

प्राचीन बुद्ध नगरी कपिलवस्तु नगरपालिकामा ‘ एक युवा पाँच बिरुवा ’अभियान संचालन गरिएको छ।

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्