१२ आश्विन २०८१ शनिबार
image/svg+xml

समूह चरण पार गर्नेमा क्रोएसिया आशावादी

डालिचको टोली क्रोएसिया जर्मनीमा जारी युरोकपको नकआउट चरणमा पुग्ने दाउमा छ। तर, ‘गोल्डेन जेनेरेसन’ को उपनाम दिइएको यो टोली समूहचरणबाट बाहिरिने सँघारमा रहेको छ।

पेड्रीमै आशावादी स्पेन

पेड्री गोन्जालेजले आफ्नो स्वाभाविक लयमा पुनरागमन गरेसँगै स्पेन शुक्रबारदेखि जर्मनीमा सुरु भएको युरो कप जित्नेमा लगभग ढुक्क देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्