'एकलै छु' भन्ने प्रधानमन्त्री शाहलाई मनिषको जवाफ : सरकारमा कोही एक्लो छैन
हिजो सदनमा भनेको झैँ नियत र आशयमा शङ्का नभए पनि सुधार गर्नै पर्ने केही पक्ष रहेकोउनले बताए।
हिजो सदनमा भनेको झैँ नियत र आशयमा शङ्का नभए पनि सुधार गर्नै पर्ने केही पक्ष रहेकोउनले बताए।
नेपाली कामदार पठाउने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले अब रोजगारीको विज्ञापन सम्बन्धी सूचना प्रकाशित गरेको कम्तीमा सात दिनपछि मात्र श्रमिक छनोट प्रक्रिया सुरु गर्नुपर्ने भएको छ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।
अहिले जिम्मेवार प्रेसले आफूलाई अकाउन्टेबल बनाउन के गर्नुपर्छ भन्नेतर्फ सबै सचेत हुनुपर्ने बेला आएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको मध्यरातमा आएको सामाजिक सञ्जाल स्टाटसमाथि टिप्पणी गरेका छन्।
सन् २०२३ अप्रिलमा सुडानी सशस्त्र बल र अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस बीच सुरु भएको युद्धका कारण देशभर ८० लाखभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका विद्यालयबाट बाहिर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र-चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।
नेपाल प्रहरीविरुद्ध तथा प्रहरीसँग सम्बन्धित विभिन्न माध्यमबाट प्राप्त भएका उजुरीमध्ये ९९ प्रतिशत फर्छ्यौट गरिएको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमण र दुर्व्यवहार घोर निन्दनीय भएको बताएका छन्।
अर्कोतर्फ, क्रिस्टोफर नोलनको ‘द ओडिसी’ बक्स अफिसको दोस्रो स्थानमा बलियो रूपमा टिकेको छ। यस चलचित्रले पनि विश्वव्यापी रूपमा एक बिलियन डलरको आँकडा पार गरिसकेको छ।
रामविन्दु श्रेष्ठकाे ‘नेपाल रुसः सम्बन्धका पाटाहरू’ कृति सार्वजनिक भएको छ।
तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता विजय थलापतिकी पत्नी संगीताले शुक्रबार अदालतमा दायर गरेको सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएकी छन्।
जीवन एउटा किल्लाजस्तै हो। यसले हामीलाई जीवनका आँधीहुरी, असफलता, आलोचना र सङ्कटबाट जोगाउनुपर्छ। यस्तो किल्ला केवल अग्ला पर्खालले मात्र बलियो हुँदैन।
भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा रु १० करोड लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ।
संविधानविद् भिमार्जुन आचार्यले सत्तारूढ दलका नेता र सांसदहरूले सरकारका कामका बारेमा प्रश्नहरू गर्न थालेको देखेरआफूलाई खुसी लागेकफ बताएका छन्।