१२ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिका र चीनसँग सैन्य अभ्यासमा नेपाली सेना

नेपाली सेनाले एकैपटक दुई शक्तिशाली राष्ट्रका सेनासँग सैनिक अभ्यास गर्दैछ। अमेरिकी सैनिकसँग अहिले संयुक्त सैन्य अभ्यास सूरु भएको छ।

देशको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ: मन्त्री खड्का

उर्जा,जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले भाग लिने

‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलिदेखि सुरु हुँदैछ।

अमेरिकामा जनावर र चराको सम्पर्कविनै वर्डफ्लु पुष्टि

अमेरिकाको मिसौरी राज्यका जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ।

असोज ५ गते प्रधानमन्त्री ओली अमेरिका जाने

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल असोज ५ गते अमेरिकाको न्युयोर्क जाने भएका हुन्।

२०२४ को राष्ट्रपति निर्वाचनमा रूसले हस्तक्षेप गरेको अमेरिकाको आरोप

अमेरिकाले रूसमाथि २०२४ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउँदै नयाँ प्रतिबन्ध घोषणा गरेको छ।

अमेरिकामा दुई नेपाली महिलाको मृत्युले हल्लाएको मथिंगल

नेपाल प्रहरीको आँकडा हेर्ने हो भने नेपालमा हरेक दिन सरदरमा दुई जनाको हत्या हुन्छ। एकाधबाहेक सबैजसो घटना समाचारसमेत बन्न सक्दैनन्।

मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय शाह पक्राउ

अमेरिका प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बविसिं शाहलाई पक्राउ गरेको छ।

अमेरिकी सपनाको कहाली

उनलाई मेरो त्यस्तो किसिमको प्रश्नले नराम्रो लाग्न सक्ला भने सोच्थेँ। तर आज बिहानै उनीसँग कुरा गर्न पाउँदा भने एकप्रकारले बेचैन भएको मेरो मन ढुक्क भयो। जे/जसरी भए तापनि सुरक्षित र जीवितै अमेरिका छिर्न सफल भएछन् भन्ने लाग्यो।

टीआरसी टुंगिन लगेकोमा अमेरिकाको उपविदेशमन्त्री वर्माले दिए बधाई

सो अवसरमा उपविदेशमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुसीको विषय भएको बताए। वर्माले नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई दिए।

अमेरिकी उपविदेशमन्त्री नेपाल भ्रमणमा

अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा शुक्रबार नेपाल भ्रमणमा आउँदै छन्।

अमेरिकाद्वारा टिआरसी विधेयकको स्वागतः नेपालका लागि अर्थपूर्ण क्षण

संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले खुशी व्यक्त गरेका छन्।

अमेरिकाले भन्योः बङ्गलादेशको परिवर्तनमा हाम्रो हात छैन, अफवाह मात्रै हो

अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन पियरेले यसलाई अफवाह मात्रै रहेको बताएकी हुन्।

बहुमतको बलमा संविधान संशोधन गर्दैनौं विधि र प्रक्रियाबाटै हुन्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताएका छन् ।

पेरिस ओलम्पिकमा अमेरिकाको शीर्षता कायमै

बिहीवारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्