२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जर्मनीमा काठमाडौं किकर्स अपराजित

जर्मनीको चर्चित युथ फुटबल प्रतियोगिता भिआर बैंक कपमा नेपालको काठमाडौं किकर्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

आर्मीकी सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवकी सुनसरी रोकायाले जितेकी छन्।

ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथनको उपाधि आर्मीका होमलाललाई

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जितेका छन्।

उपत्यकाव्यापी ट्वान्टी-२० क्रिकेट जेठ १२ देखि

एनसिसिएस आमन्त्रमण उपत्यकाव्यापी ट्वान्टी-२० क्रिकेट प्रतियोगिता जेठ १२ देखि १९ गतेसम्म हुने भएको छ।

डोको क्यारी रन प्रतियोगितामा प्रथम भए कार्की

ताप्लेजुङमा जारी ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ को चौथो दिन भएको डोको क्यारी रन प्रतियोगिताको उपाधि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा छत्र कार्की जितेका छन्।

ताप्लेजुङमा पर्यटन महोत्सवको रौनक (तस्बिरहरू)

ताप्लेजुङमा बिहीबारबाट जारी ५ दिने ‘ताप्लेजुङ पर्यटन महोत्सव’मा उपल्लो हिमाली क्षेत्रमा पाइने याक र चौंरी देखि छूर्पी र स्थानीय उत्पादनका सामाग्रीले महोत्सव स्थल सजिएको छ।

अरहान्तकेशर र स्वस्थानीलाई उपाधि

अरहान्तकेशर सिंह र स्वस्थानी श्रेष्ठले शुक्रबार एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जितेका छन्।

ललितपुर मेयर कप महिला ट्वान्टी- २० क्रिकेट प्रतियोगिता : सुदूरपश्चिम र एपिएफबीच उपाधि भिडन्त आज

सुदूरपश्चिम प्रदेश र साबिकको विजेता एपिएफ जारी ललितपुर मेयर कप महिला ट्वान्टी- २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज भिड्दै छन्।

टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता : टपरीमा टीकादेवी र धुपबत्तीमा सुकमाया प्रथम

ताप्लेजुङ पर्यटन महोत्सवको दोस्रो दिन टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता आयोजना गरिएको छ।

पर्यटकको रोजाइमा ओशो पार्क

धरान उपमहानगरपालिका– १३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ।

जापानी मन्त्री नेपाली सञ्चारकर्मी

सन् २००० मा जापानका प्रधानमन्त्री योशिरो मोरीको एकदिने भ्रमण हुँदा म समाचार सङ्कलनमा सक्रिय थिएँ। पाटन दरबारको अवलोकनका बखत सानो झ्यालबाट बाहिर चिहाएको मोरीको चित्र निकै चर्चित भएको थियो।

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले को प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ।

आजदेखि ताप्लेजुङ महाेत्सव सुरु

आजदेखि सुरु भएको पाँचदिने ताप्लेजुङ पर्यटन महोत्सवले सदरमुकाम फुङलिङ बजार रंगीचंगी भएको छ।

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ।

भ्याली पब्लिक, सेब र गोल्डेनपिकलाई उपाधि

भ्याली पब्लिक, सेब र गोल्डेनपिकले सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्