२३ चैत्र २०८१ शनिबार
image/svg+xml १२:१७ अपराह्न

टिचिङ अस्पतालमा पानीको हाहाकार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई वटै बोरिङ बिग्रिएपछि सोमवारदेखि पानीको अभाव भएको अस्पतालले जनाएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे।

डाइनेस्टी हेलिकप्टर दुर्घटना: मृतकको शव परीक्षण थालियो

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ।

टिचिङमा आइभिएफ सेवा सुरु

टिचिङ अस्पताल महाराजगञ्जले पनि हालै आइभिएफ ९ टेष्ट्युव बेबी० सेवा सुरु गरेको छ। अस्पतालले हालै यो सेवा सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्