२७ माघ २०८२ मंगलबार
image/svg+xml

अमेरिकामा नेपालसहित तीन देशका ६० हजार आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो

टिपिएस कार्यक्रमले युद्ध, प्राकृतिक प्रकोप वा अन्य असाधारण परिस्थितिका कारण आफ्नो देश फर्किँदा जोखिममा पर्न सक्ने ठानिएका सीमित समूहका मानिसहरूलाई अस्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिन्छ।

पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० बढी राइडर सहभागी हुने

यस कार्यक्रममा हुने सहभागिताले नेपाललाई क्षेत्रीय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट केही व्यक्तिबाट सुरु भएको र हाल ५०० भन्दा बढी राइडर्स सहभागी हुँदै छन्।

‘अल्गोरिदम’बाट आएका व्यक्तिको पछि लाग्न बन्द गर्नुस् : रामकुमारी झाक्रि

नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले वर्तमान समय देश जलाउने र देश बचाउने बीचको द्वन्द्वको समय भएको बताएकी छन्।

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन्।

रामेछापको तामाकोशीमा बस दुर्घटना, १० को उद्धार

रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ।

अझै अशान्त सिरहा कारागार

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कारागारभित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट हतियार, गोली, नगदका साथै चुरोट, सुर्ती जस्ता प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको प्रशासनले जनाएको छ।

खाद्यान्नमा मिसावट गर्ने १९ व्यापारीविरुद्ध मुद्दा दायरको तयारी

कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ।

गाईभैँसी खरिद गर्न अनुदान

किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यस वर्षदेखि गाईभैँसी खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए।

सुन्दरहरैचामा अवैध हतियारसहित दुई जना पक्राउ

प्रारम्भिक सोधपुछका क्रममा सिलास लिम्बुले उक्त हतियारहरू सुन्दरहरैचा नगरपालिका–३ निवासी प्रेम बहादुर गुरुङबाट लिएको बताएका छन्।

युएन वुमन नेपालकी संयोजक याहियाले गरिन् प्रधानमन्त्री समक्ष ओहोदाको प्रमाणपत्र पेश

संयोजक लिला पिटर्सले आफ्नो ओहोदाको प्रमाणपत्र प्रधानमन्त्री शुशिला कार्की समक्ष पेश गरेकी छिन्।

सुनसरी निर्वाचन क्षेत्र नं. २ : विरासत हात पार्न प्रतिस्पर्धामा उम्मेदवार

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा एमाले आफ्नो विरासत जोगाउने रणनीतिमा लागेका छन्।

नेपाल पुलिस क्लब काभा महिला भलिबल लिगबाट बाहिरियो

सोमबार राति काजकिस्तानको टुरान भलिबल क्लबसँग ३– ० को सोझो सेटमा पराजित हुँदै पुलिस लिगबाट बाहिरिएको हो।

सुमनाको प्रश्न : कार्की आयोगले कसैलाई ‘साइजमा ल्याउन’ फाइल खोल्ने–बन्द गर्ने गरेको हो ?

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले छानबिन आयोगको समयावधिपटक–पटक सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

आज पनि बढ्यो सुन, घट्यो चाँदीको मूल्य

आजचाँदीको मूल्य भने घटेको छ। चाँदी आज १० रुपैयाँ घटेर पाँच हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्