३ आश्विन २०८१ बिहीबार
image/svg+xml

राखेपको ६१‍‍औं वार्षिकोत्सव : ५ खेलाडीसहित १८ सम्मानित हुने

वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार (भोलि) हुनेछ ।

प्रक्रिया मिच्दै खेलकुदमन्त्री चौधरी : असन्तुष्टि जनाउँदै संगीना वैद्यद्वारा राजीनामा

विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सेवा निवृत्त भएपछि उनको ठाउँमा वरिष्ठताको आधारमा संगीना वैद्यले विभागको नेतृत्व गर्न पाउने अपेक्षा थियो ।

घरेलु जुनियर प्रतियोगिताको खाँचो: सचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार राष्ट्रिय खेल संघहरूले घरेलु जुनियर प्रतियोगितामा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

सगरमाथाको चुचुरोमा फहराएको राखेपको झण्डा सदस्यसचिवलाई हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शेर्पालाई बधाई दिँदै खेलकुद क्षेत्रबाट पनि विश्वको सर्वोच्च शिखर आरोहण गरेकोमा खुशी व्यक्त गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्