धराप बन्यो लुमको काठे पुल
लुमको काठेपुलमा तीनवटा ठूला दुर्घटना भइसकेका छन्। पहिलेका दुई घटनामा सबै मानिस सकुशल निस्किए, तर यसपटक भने न उद्धार हुन सक्यो, न शव नै भेटियो।
लुमको काठेपुलमा तीनवटा ठूला दुर्घटना भइसकेका छन्। पहिलेका दुई घटनामा सबै मानिस सकुशल निस्किए, तर यसपटक भने न उद्धार हुन सक्यो, न शव नै भेटियो।
सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो । सरसर्ती भन्दा ‘लू’ कै कारणले अस्पताल जोखिममा पर्ने देखिन्छ ।
यतिबेला जुम्लाका महिलाहरुलाई ढटेलो संकलन गर्न भ्याइनभ्याई छ। हातमा रवरको पञ्जा, पिठ्युँमा निगालोबाट बनेको (छान्नो) एउटा लठ्ठी बोकेर ढटेलोको झाङभित्र पसेको पाइन्छ्। टिप्दा काडोले नघोचोस भनेर पञ्जा र लठ्ठीको सहायता लिन्छन् उनीहरू ।