६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

धराप बन्यो लुमको काठे पुल

लुमको काठेपुलमा तीनवटा ठूला दुर्घटना भइसकेका छन्। पहिलेका दुई घटनामा सबै मानिस सकुशल निस्किए, तर यसपटक भने न उद्धार हुन सक्यो, न शव नै भेटियो।

बर्दियामा ‘लू’ को जोखिम, बर्दिया अस्पतालमा बिरामीको चाप उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो । सरसर्ती भन्दा ‘लू’ कै कारणले अस्पताल जोखिममा पर्ने देखिन्छ ।

प्रतिलिटर हजार रुपैयाँमा बिक्री हुन्छ ढटेलोको तेल

यतिबेला जुम्लाका महिलाहरुलाई ढटेलो संकलन गर्न भ्याइनभ्याई छ। हातमा रवरको पञ्जा, पिठ्युँमा निगालोबाट बनेको (छान्नो) एउटा लठ्ठी बोकेर ढटेलोको झाङभित्र पसेको पाइन्छ्। टिप्दा काडोले नघोचोस भनेर पञ्जा र लठ्ठीको सहायता लिन्छन् उनीहरू ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्