इरानमा अमेरिकाको नयाँ आक्रमण : कच्चा तेलको मूल्यमा भारी वृद्धि
यसैबिच, इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि इराक पुगेका राष्ट्रपति मसूद पेजेश्कियान आक्रमणको खबरपछि तेहरान फर्किएका छन्।
यसैबिच, इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि इराक पुगेका राष्ट्रपति मसूद पेजेश्कियान आक्रमणको खबरपछि तेहरान फर्किएका छन्।
पटकपटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ।
कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
यो घटनाले दुई देशबिचको लडाइँ अन्त्य गर्ने अन्तरिम सम्झौतालाई थप जोखिममा पारेको छ।
मेरो बुझाइमा नेपालको ऊर्जा भविष्य बाँध, टर्बाइन र प्रसारण लाइनमा मात्र सीमित छैन।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा छ ।
स्विट्जरल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ।
दक्षिण एसियाका दुई देश नेपाल र भारतबिच सामाजिक, राजनीतिक मात्र होइन, धेरै विषयमा समानता छन्।
खेलको ७९औँ मिनेटसम्म २-० ले पछि परेको अवस्थाबाट अर्जेन्टिनाले अन्तिम १० मिनेटमा गोल वर्षा गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) मा साविक विजेता अर्जेन्टिनाले खेलको अन्तिम समयमा नाटकीय पुनरागमन गरेको छ।
खेलको ५८औँ मिनेटमा भिडियो प्रविधि (भिएआर) मार्फत इजिप्टको गोल रद्द भए पनि ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर पारेका हुन्।
इजिप्टका गोलरक्षक शोबेयरको उत्कृष्ट प्रदर्शनले पहिलो हाफमा अर्जेन्टिनालाई गोलविहीन बनाउन मुख्य भूमिका खेल्यो।
तेस्रो पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मङ्सिर १० गतेसम्म अन्तिम समय दिइएको हो।
विश्वकप फुटबल प्रतियोगिताका क्रममा भइरहेको अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत भियतनाम प्रहरीले करोडौं डलर बराबरको कारोबार सञ्चालन गर्ने सञ्जालहरूमाथि व्यापक कारबाही गरेको छ।