आयोगको निर्णयविरुद्ध भोलि अदालत जाँदै देउवा पक्ष
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्षले आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्षले आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
मेरो मातृभूमि भन्दै सबै अघि सर्ने, राम्रो पार्ने निहुँ गरी लुछाचुँडी गर्ने। आफू मात्र असल ठान्ने नियति भो सबको, थाहै हुन्न कसैलाई मैले केके गर्ने।
गाजामा युद्धविरामपछि पनि हिंसा जारी छ। अक्टोबरयता ४६३ भन्दा बढी प्यालेस्टिनी (सयभन्दा बढी बालबालिका सहित) र तीन इजरायली सैनिक मारिएका छन्।
कोही यात्रु बोर्डिङका लागि लाइनमा थिए, कोही शान्त रूपमा पर्खिरहेका थिए।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बनेको दिन १ करोड वटा बेल्चा चल्ने घोषणा गरेका छन्।
नागरिक बचाउ महाभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा गर्नुपर्ने, नेपाल नेपालीले नै बनाउने र नेपालको व्यापार पनि नेपालीले नै गर्न पाउनुपर्ने माग गर्दै आएको थियो।
नेपाली कांग्रेसका नेता नारायण खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सिफारिस भएको आफ्नो नाम हटाउन कांग्रेस पार्टी कार्यालयलाई अनुरोध गरेका छन्।
धुपबत्तीको सुगन्धसँगै हुने आरतीबिच लाउड स्पिकरमा धन्किने गीतले मुग्ध बनाउँछ। बज्छ, ‘इएह छी हमर जनकपुर, ई सीता के जनकपुर।’
लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन्।
प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ।
काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा सङ्घसंस्थाले आवेदन दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं १ मा विवाद चर्किएपछि काठमाडौं जिल्लामा उम्मेदवार चयन गर्न सकेको छैन।
मध्य हिउँदमै काठमाडौंलगायत विभिन्न स्थानमा प्रदूषणको पारो चढ्न थालेको छ।
विपक्षी दलले प्रधानमन्त्रीले संसद् र जनताको भावना बुझ्न नसकेको आरोप लगाएका छन्। कमेडियनहरूले पनि यसलाई ‘खराब’ र ‘पुरानो’ जोक भनेका छन्।