७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै

मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ। यद्यपि कुपोषणको सिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्यलाभ गरेका छन्।

‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पर्याप्त मात्रामा खाद्यान्न भए पनि खाने प्रक्रिया तथा विधिका विषयमा जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण देखिएको बताएका छन्।

मधेसका बालबालिकामा कुपोषणको कहरः प्रत्येक १० मध्ये ४ बालबालिका कुपोषित, ५१ प्रतिशतमा रक्तअल्पत्ता

उसो त समग्र मधेस प्रदेशमै स्वास्थ्य अवस्था निकै कमजोर छ । त्यसमा पनि कुपोषणको अवस्था झनै खस्कदो अवस्थामा छ । अस्पतालको बालरोग विभागमा दैनिक १५० देखि २०० जना बिरामी आउँछन् । त्यसभित्र प्रत्येक १० मध्ये चारजनामा कुनै न कुनै प्रकारको कुपोषण सम्बन्धी समस्या देखिने गरेको छ ।

कपिलवस्तुका ६.७ प्रतिशत बालबालिका कुपोषित

कपिलवस्तुका वर्षौैंदेखि कुपोषणविरुद्धको कार्यक्रम सञ्चालन गरिए पनि कुपोषण्को दर भने घटन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्