गुडिरहेको गाडीमा खस्यो पहिरो, जोगियो यात्रु र चालकको ज्यान
दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोदेखि मात्र सञ्चालनमा आएको थियो । कालीकोटको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको हो ।
दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोदेखि मात्र सञ्चालनमा आएको थियो । कालीकोटको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको हो ।
पहिरोले बन्द भएको कर्णाली राजमार्ग दुई दिनपछि सुचारु भएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।
पहिरोले अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत-जुम्ला खण्ड १८ घण्टापछि सञ्चालनमा आएको छ ।
आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ।
कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने यात्रु अलपत्र परेका छन्।
कर्णाली प्रदेशसभाले आफूले बनाएका कानुनहरूको परीक्षण सुरु गरेको छ।
पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै बाटोमा रोकिएका स्याउ बोकेका ट्रक गन्तव्यतिर लागेका छन्।
अवरुद्ध कर्णाली राजमार्ग तत्काल खुलाउन जुम्लावासीले सरकारसमक्ष माग गरेका छन्।
निरन्तरको वर्षापछि आएको पहिरोका कारण कर्णाली सडक सञ्जालबाट विच्छेद भएको छ।
कालीकोटको शुभकालीका गाउँपालि–१, गगनेखोला, सेरिघाट, जितेगडा लगायतका ठाउँमा पहिरो जादा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
बाँकेको कोहलपुरदेखि मुगु सदरमुकाम गमगढीसम्मको सडक साढे तीन सय किलोमिटर छ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्रमदान सुरु गरिएको छ।
मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ।