९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘पावरवाला’ कर्मचारी २ देखि ६ वर्षसम्म एउटै कार्यालयमा !

कर्णाली प्रदेश सरकारले गरेको कर्मचारीको सरुवामा कर्मचारी संगठनहरुले विरोध जनाएका छन्।

यस वर्षको गौरा भदौ १० गते

सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही भदौ १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ ।

दशौँ राष्ट्रिय खेलकुदको कार्यविधि तयार

कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोशाक, खेल सामग्री, व्यवस्थपकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागू हुने नीति नियमका बारेमा छलफल गरिएको हो।

कर्णालीमा अधिकांश प्रहरी चेकपोष्ट हटाउने तयारी

हिजोआज बबईदेखि जुम्लासम्म २२ ठाउँमा प्रहरीले चेकपोष्टमार्फत् सुरक्षा जाँच गर्दै आएको छ। ६० देखि ६५ ठाउँमा ट्राफिक प्रहरीले छड्के जाँच गर्नै गर्छ ।

सामुदायिक वनमा कागती र डाले घाँसखेती

बेत वन भनेर पहिचान बनाएको टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनमा कागती र डाले घाँसखेती सुरु गरिएको छ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता: लोगो, मस्कट र गीत सार्वजनिक

मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भएको छ।

बच्चा हुर्काउन कैलाली पुग्छन् डल्फिन

कर्णालीको सहायक नदी मोहना हुँदै पथरैया, काँडा, कान्द्रा नदीमा बच्चा जन्माउन तथा हुर्काउन हरेक वर्ष कैलाली पुग्छन् ।

विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।

एउटै निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेशमा तीन जना मन्त्री

एउटै निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएका छन्। दैलेख क्षेत्र नम्बर २ बाट प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएका हुन्।

कर्णालीमा विपद्बाट नौ जनाको मृत्यु, दुई करोडभन्दा बढीको क्षति

कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण दुई करोडभन्दा बढीको क्षति भएको पाइएको छ।

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले आज विश्वासको मत लिने तयारी गरेका छन्।

दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण

कर्णाली प्रदेशकी नवनियुक्त जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने बताएकी छन्।

कर्णालीका मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले भोलि (सोमवार) विश्वासको मत लिने तयारी गरेका छन्।

कर्णाली प्रदेश सरकारमा कांग्रेसद्वारा चार मन्त्रीको नाम सिफारिस

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्