९ मंसिर २०८१ आइतबार
image/svg+xml

कर्णाली प्रदेश:शहिदपुत्र भण्डारी सामाजिक विकास मन्त्री बन्दै

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रीमा सिफारिस भएका घनश्याम भण्डारी शहिदपुत्र हुन् । सशस्त्र द्वन्द्वका बेला २०५९ असोज १२ गते तत्कालीन विद्रोही माओवादीले भण्डारीका बुवा पूर्णबहादुर भण्डारीको हत्या गरेका थिए ।

कर्णालीमा कांग्रेसले टुंगो लगायो मन्त्रीको नाम

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको हो।

कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब

सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी १५ अर्ब पुगेको छ।

कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस, यी हुन सक्छन् मन्त्री

केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ।

केन्द्रले निर्णय नदिँदा कर्णालीमा कांग्रेसबाट मन्त्री छान्न सकस

कर्णाली प्रदेश सरकारमा माओवादीबाट मन्त्रीले राजीनामा दिएको हप्ता दिन नाघिसक्दा समेत नेपाली कांग्रेसले मन्त्री छान्न सकेको छैन।

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ।

एक वर्षमा कर्णालीबाट सवा चार अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात

आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट रु चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ।

कर्णालीमा पर्यटनः दुई करोड १४ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको छ।

उपसचिवसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्छः मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताएका छन् ।

युनिसेफले कर्णालीका बालबालिकासँग जोडिएर काम गर्ने

नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस आकुंगाले कर्णालीमा स्वास्थ्य, पोषण, शिक्षा, बालविवाह, संरक्षणका मुद्दाहरू अझै पनि चिन्ताको विषय बनेको बताएकी छन्।

कर्णालीमा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११२ जनाको मृत्यु

कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ।

आज कर्णालीमा भारी वर्षाको सम्भावना, यस्तो छ आगामी ३ दिनको मौसम

मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरुले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने चार जना मन्त्रीले आज (सोमवार) मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका छन्।

कर्णालीका मुख्यमन्त्री कँडेलको सम्पत्ति: दुई वटा घर र ३३ लाख नगद

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको सुर्खेत र काठमाडौँमा गरेर दुई वटा घर र ३३ लाख १२ हजार ४ सय ८५ रुपैयाँ नगद बैंकमा जम्मा रहेको सार्वजनिक भएको छ।

आज गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्