१२ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालको सुपर ८ मा पुग्ने सम्भावना कस्तो छ ?

अहिलेसम्मको अवस्थामा नेपालको सुपर ८ मा पुग्ने सम्भवना समूह ‘डी’ बाट जीवितै छ। दोस्रो खेल खेल्न नपाएका कारण उसका लागि समूह ८ मा पुग्ने सम्भावना थोरै कठिन भएपनि आशा भने जीवितै रहेको छ।

आइसिसी टी–२० विश्वकपः भारतबिरुद्ध अमेरिकाले ११० रन बनायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतबिरुद्ध अमेरिकाले ११० रन बनाएको छ ।

आईसिसी टी–२० विश्वकप: भारत र अमेरिका भिड्दै, को पुग्ला सुपर ८ मा?

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि स्टेडियममा हुने भारत र अमेरिका बीचको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।

नामिबियाको कमजोर प्रदर्शन, अस्ट्रेलियासमक्ष ७३ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले अस्ट्रेलियासमक्ष ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ्ग गर्ने भएको छ।

नेपाल र श्रीलंकाबीचको खेल हुने स्थान फ्लोरिडामा पानी परकाले टस हुन सकेन

आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभाव पारेको छ ।

टी २० विश्वकप क्रिकेटः पाकिस्तानबिरुद्ध क्यानडाले १०६ रन बनायो

आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानविरुद्ध क्यानडाले १०६ रन बनाएको छ।

टी २० विश्वकप क्रिकेटः पाकिस्तानबिरुद्ध क्यानडा पहिला ब्याटिङ गर्दै

अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी यी दुई विचको खेलमा पाकिस्तानले टस जितेर क्यानडालाई पहिला ब्याटिङ निम्तो दिएको हो ।

टी-२० विश्वकप क्रिकेटः आज बङ्गलादेश र दक्षिण अफ्रिका भिड्दै

समूह ‘डी’ अन्तर्गत हुने आजको खेलमा बङ्गलादेश र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ।

भारतसँगको म्याच हारेपछि रुदै मैदानबाट बाहिरिए नसीम

भारतसँगको म्याचमा हारेपछि पाकिस्तानका तीव्र गतिका बलर नसीमले भने आफ्नो आँशु रोक्न सकेनन्।

कमजोर युगान्डामाथि वेस्ट इन्डिजको जित

आज भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको युगान्डा रनमै समेटिए पछि वेस्ट इन्डिजले सानदार जित हात पारेको हो।

वेस्ट इन्डिजद्वारा युगान्डासमक्ष १७४ रनको लक्ष्य प्रस्तुत

आईसीसि टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले युगान्डासमक्ष जितका लागि १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्