एनआरएनएको १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा काठमाडौंमा हुने आफ्नो १२औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा काठमाडौंमा हुने आफ्नो १२औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।
‘अर्को वर्ष कांग्रेसका सभापति एवं लोकतान्त्रिक आन्दोलनका मेरा सहयात्री शेरबहादुर देउवा जीलाई सत्ता हस्तान्तरण गरिनेछ’
भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए।
‘दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो,’ उनले भने।
कृषक महासंघका सचिव बाल गोविन्द त्रिपाठीले मनसुन ढिलो भएको र मल खादको अभाव यस पटक पनि हुन पुगेकाले धान उत्पादनमा असर पर्ने बताए।
बैठक सुरुमै माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन सभामुखको संयोजकत्वमा बनाएको कार्यदल प्रतिपक्षी असहमति जनाएर विरोध गरेका थिए।
थापाले भनेका छन्, ‘पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्छ भन्ने मेरो जोड रह्यो।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राईलाई सरकारले नै संरक्षण दिइरहेको आरोप लगाएका छन्।
संविधानको रक्षा र कार्यान्वयन गर्न एमालेभन्दा कांग्रेसको सहकार्य नै सापेक्षित प्रगतिशील हुने पनि दाहालले बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले वर्तमान सरकार जनताको नजरमा ढलिसकेको बताएका छन्।
झाँक्रीमाथि कारबाही हुने/नहुने कुरा उनले दिने जबाफमा भर पर्ने पनि उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको सहकारी ठगीको मुद्दा राजनीतिक प्रतिशोध भएको बताएकी छन्।
उनले जबज केवल राजनीतिक सिद्धान्त मात्र नभई सामाजिक रूपान्तरणको एक महत्त्वपूर्ण दार्शनिक चिन्तन भएको बताइन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पार्टीमाथि भइरहेको राजनीतिक प्रतिशोधलाई ‘२०८४ को चुनावको जग’ को संज्ञा दिएका छन्।
मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ।