सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजामा पहिलो दल बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निरन्तर रहन चाहन्थे ।
जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने राजनितिले जनतालाई लाभ दिन नसक्ने बताएका छन् ।
नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) प्रतिनिधि सभामा पेस गरिएको छ।
नेपाली काग्रेसका सांसद सुनिल शर्माले २८ गते विश्वासको मतअघि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन्।
शनिबार बसेको पार्टीको संसदीय दल बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सहमति भएको उल्लेख गर्दै त्यो सहमतिको स्वागत गरेको हो।
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि भएको दाबी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले संघीय संसदका महासचिवलाई पत्र लेखेर असार २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन्।
नेकपा एमालेले प्रधानमन्त्री काङ्ग्रेससँग नजिकिएर सरकार बनाउन चाहेको बताउँदै त्यसो हुन नदिन आफैँले काङ्ग्रेससँग सहकार्य गर्नुपरेको बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई मलको अभाव हुन नदिने बताएका छन्।
नेपाल समाजवादी पार्टीले बुढी गण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढी गण्डकी कोरिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल लाई निमन्त्रणा गरेका छन्।