२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्।

मन्त्रीहरुलाई भेटेर महिला उद्यमीहरुले भने : विद्यार्थीलाई शिपसहितको शिक्षा दिनुहोस्

महिला उद्यमीहरुले विद्यार्थीहरुलाई शिपसहितको शिक्षा उपलब्ध गराउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सानै उमेरदेखि विभिन्न सिपको जानकारी दिन सके विदेश पलायन हुने नागरिकको संख्यामा कमी ल्याउन सकिने उनीहरुको भनाइ छ।

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ: मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन्।

शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ।

दुईभन्दा बढी विषयमा एनजी ल्याउनेले पनि एसइईमा मौका परीक्षा दिन पाउने

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा दुईभन्दा बढी विषयमा एनजी ल्याउनेले पनि मौका परीक्षा दिन पाउने भएका छन्।

बल्ल छलफलमा उच्च शिक्षा प्रतिवेदन

एक दशकभित्र निजी लगानीका विद्यालयलाई सार्वजनिकीकरण गर्ने मार्गचित्रसहितको उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक भएको छ।

सुमनाको ओली लक्षित प्रश्न–विदेशसँग सम्बन्ध हुँदैमा देशद्रोही भैहाल्छ ? (पूर्णपाठ)

शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली राजनीतिज्ञहरूले विदेशबाट फर्कनेहरू आफ्नो ‘हो मा हो’ मिलाउने कार्यकर्ता बनून भन्ने अभिष्ट राख्ने गरेको टिप्पणी गरेकी छन्।

दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी, शिक्षा मन्त्रालयको निर्देशनको सकारात्मक प्रभाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्