ओली र लेखक पक्राउ परेपछि चर्चामा कार्की आयोग: के हो कार्यान्वयनको प्रक्रिया र विगतको इतिहास?
साथै २३ र २४ भदौमा भएका प्रदर्शनका क्रममा भएको क्षतिको छानबिन, घटनाको कारण पत्ता लगाई सुझावसहित प्रतिवेदन दिने र तेस्रो भविष्यमा यस्ता घटना नदोहोरिन उपाय सुझाउने भन्ने कार्यदेश अनुसार ६ महिनामा प्रतिवेदन बुझाइएको थियो।

