भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : सभापति लामिछाने
सभापति लामिछानेले जेनजी आन्दोलनको भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धको अभियानबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्।
सभापति लामिछानेले जेनजी आन्दोलनको भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धको अभियानबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्।
महेन्द्ररत्न क्याम्पस ताहाचलको सहायक क्याम्पस प्रमुखमा डा.तान्त्रिका राजखनाल नियुक्त भएका छन्।
सभामार्फत राष्ट्रमाथि भएको भनिएको आक्रमणविरुद्ध भण्डाफोर गर्दै सम्बन्धित पक्षलाई खबरदारी गरिने बताइएको छ।
अमेरिकी टेनिस स्टार कोको गफ युएस ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।
भ्रष्टाचार नियन्त्रण, सार्वजनिक संस्थाको पारदर्शिता, राजनीतिक नियुक्तिमा योग्यता, प्रहरी तथा सुरक्षा निकायको सुधार, न्यायिक जवाफदेहिता र सार्वजनिक सेवाको प्रभावकारिता अझै प्रमुख चुनौतीका रूपमा छन्।
आन्दोलनमा सन्तान गुमाएका आमाबुबाको पीडा र त्रासदीको घाउ अझै ताजा रहेको उनले उल्लेख गरिन्।
बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ। ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो।
काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निःशुल्क परीक्षण गराउने भएको छ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले जेनजी शहीदप्रति श्रद्धाञ्जली अर्षण गरेका छन्।
यूईएफए च्याम्पियन्स लिग २०२६-२७ को लिग चरण आजदेखि सुरु हुँदैछ।
पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–मान्म सडकखण्ड सोमबार मध्यरातपछि सञ्चालनमा आएको छ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि जग्गाको टुंगो अझै लाग्न सकेको छैन। विश्वविद्यालयले जग्गा प्राप्त नगर्दा भाडाको घरबाट पढाइ सञ्चालन गर्नुपरेको छ।
नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन्। कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ।
नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्दै ‘स्क्रिनसट’सहित बुलेटिन प्रकाशन गर्ने भएको छ।